Logo

युवा नेता वलीको उम्मेदवारीले डोटीमा खुशियाली



काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा डोटीका इन्चार्ज शिवसिंह वलीले प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर ख बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकोले जिल्लावासी खुशी भएका छन् ।

जिल्लाका गठबन्धनका नेता तथा कार्यकर्ताहरुले उनको उम्मेदवारीमा खुशी व्यक्त गर्दै जितको लागि शुभकामना दिएका छन् । उनी पार्टीमा बौद्धिक युवा नेताको रुपमा परिचित छन् । यसअघि ०७४ मा सो क्षेत्रबाट निर्वाचित सांसद त्रिलोचन भट्ट सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्