Logo

राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिदै



काठमाडौं, २५ असोज । त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गरिने भएको छ ।

उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिने उपचारमा सम्लग्न चिकित्सिकहरुको भनाइ छ ।

चिकित्सकको अनुुसार राष्ट्रपति भण्डारीलाई ज्वरो र खोकी कम भएको छ ।

भण्डारीलाई गत असोज २२ गते अस्वस्थ्य भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्