काठमाडौं, २६ असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रिदर १३२ रुपैयाँ १ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रिदर १२८ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८२ रुपैयाँ २८ पैसा र विक्रिदर ८२ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।