Logo

सिद्धार्थ–कियाराले छिट्टै बिहे गर्दै



एजेन्सी, २६ असोज । बलिउडको चर्चित जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । बलिउड लाइफको रिपोर्ट अनुसार, दुवैले अप्रिल २०२३ मा दिल्लीमा विवाह गर्दैछन्। पहिले दुवैले विवाह दर्ता गराउने र त्यसपछि रिसेप्शन पार्टी आयोजना गर्ने बताइएको छ ।

उनीहरुको विवाह दिल्लीबाट हुनेछ । कियारा र सिडले पहिले कोर्ट विवाह गर्नेछन् र त्यसपछि रिसेप्शन पछि ककटेल पार्टी गर्ने जनाइएको छ।

सिद्धार्थ अब रोहित शेट्टीको सिरिज ’इन्डियन पुलिस फोर्स’ मा देखिनेछन्। यो श्रृंखला ब्mबशयल एचष्mभ मा रिलिज हुनेछ। यससँगै उनी अजय देवगनसँग फिल्म ‘थ्याङ्क गा‘ड’ मा पनि देखिनेछन् । सिद्धार्थ र कियाराले २०२१ मा फिल्म ‘शेर शाह’ मा सँगै काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot