Logo

घनश्याम भुसाल निकट ३१ जनाले छाडे एमाले



काठमाडौं, २६ असोज । रुपन्देहीमा घनश्याम भुसाल निकट ३१ जनाले नेकपा एमाले परित्याग गरेका छन् ।

केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता भुसाल निकटका नेता कार्यकर्ताले एमाले छोडेका हुन् । जसमा दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरु रहेका छन् ।

प्रदेश कमिटी शैलेन्द्र उपाध्याय, इन्द्रजितकुमार राय लगायतले नेकपा एमाले परित्याग गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्