Logo

प्रधानमन्त्री देउवाद्धारा जसपाका चार मन्त्री बर्खास्त (विज्ञप्तीसहित)



काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

जसपाको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई प्रधानमन्त्री देउवाले आज हटाएका हुन् ।

जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी सहकार्य गरेकोले प्रधानमन्त्रीले हिजो साँझसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए । तर, मन्त्रीहरुले राजीनामा नदिएपछि आज उनीहरुलाई हटाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot