काठमाडौं, २८ असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ७७ पैसा र विक्रिदर १२८ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८२ रुपैयाँ ४९ पैसा र विक्रिदर ८२ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।