Logo

थापाथलीका अनधिकृत संरचनामाथि महानगरको डोजर चल्यो



काठमाडौं, २८ असोज । काठमाडौंको थापाथलीमा अनधिकृत संरचना हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले थापाथलीदेखि युएन पार्कको पुलआउने क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा सो क्षेत्रमा संरचना हटाउन थालेको प्रहरीले जनाएको छ । सो क्षेत्रका क्रियापुत्री भवन, ओम शान्तिको भवन, पुजारी भवन लगायतका संरचना हटाइरहेको जनाइएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्