Logo

अनामनगरको काठमाडौं उपत्यका विकास प्राधिकरण भवनअघिको ट्रान्समिटर पड्किएर आगलागी (भिडिओसहित)



काठमाडौं, २९ असोज । काठमाडौंको अनामगरमा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनअघि रहेको ट्रान्समिटर पड्किएर आगलागी भएको छ ।

प्राधिकरणको गेटअगाडि नै दुई वटा ट्रान्समिटर पड्किएर आगलागी भएको हो ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/5492104484230669

अहिले सो क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ । प्रहरी परिचालित भएका छन् । यो समाचार तयार पार्दासम्म आगो निभाउनको लागि दमकल आईपुगेको छैन् ।



प्रतिक्रिया दिनुहोस्