Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ३० असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ १४ पैसा र विक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ८९ पैसा र विक्रिदर ८३ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्