काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार रहेकी ओनसरी घर्तीमगरमा केही गर्छु भन्ने अठोट रहेको र बोलेको कुरा पुरा गर्ने विश्वास दिलाएका छन् ।
उनले उनले काठमाडौं क्षेत्र नम्बर २ ले इतिहास बनाउँदै आएको उल्लेख गर्दै यसपटकको निर्वाचनमा पनि इतिहास बनाउने बताए । उनले आनेसरी घर्ती मगरलाई जिताएर पठाउन आग्रह गरेका छन् । उनले ओनसरीलाई जिताएर पठाएर आफूले मन्त्री बनाएर पठाउने पनि घोषणा गरे ।
https://www.facebook.com/prachanda.nepal/videos/646239800217988