काठमाडौं, ३१ असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ८० पैसा र विक्रिदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८१ रुपैयाँ ४७ पैसा र विक्रिदर ८१ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।