Logo

बुधबारको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर



काठमाडौं, २ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ १५ पैसा र विक्रिदर १२९ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८२ रुपैयाँ ७७ पैसा र विक्रिदर ८३ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्