काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिहरु गठन गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति को मंगलबार बसेको बैठकको निर्णयानुसार समितिका संयोजक गोपालमान श्रेष्ठले केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिहरुमा संयोजक र सहसंयोजकहरु मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।
१. भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमिति
संयोजक : डा. डिला संग्रौला
सह संयोजक : उमेशजंग रायमाझी
२. प्रदेश परिचालन समन्वय उपसमिति
प्रदेश नं १ :
संयोजक : मीन विश्वकर्मा
सह–संयोजक : सरिता प्रसाईं
मधेस प्रदेश :
संयोजक : आनन्दप्रसाद ढुंगाना
सह–संयोजक : मञ्जु खाँण
बागमती प्रदेश :
संयोजक : जीपछिरिङ लामा
गण्डकी प्रदेश :
संयोजक : ध्रुव वाग्ले
सह–संयोजक : विष्णुप्रसाद लामिछाने
लुम्बिनी प्रदेश :
संयोजक : चन्द्रबहादुर के.सी.
सह–संयोजक : प्रा. डा. गोविन्दराज पोखरेल
कर्णाली प्रदेश :
संयोजक : जानकी सिंह
सह–संयोजक : कान्तिका सेँजुवाल
सुदूर पश्चिम प्रदेश :
संयोजक : ईश्वरी न्यौपाने
सह–संयोजक : प्रकाश रसाइली स्नेही
३. निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति
संयोजक : जीतजंग बस्नेत
सह संयोजक : मेखलाल श्रेष्ठ
४. विदेश स्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमिति
संयोजक : गोविन्द भट्टराई
सह संयोजक : डा. अरुणकुमार सुवेदी
५. निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति
संयोजक : आनन्दप्रसाद ढुंगाना
सह संयोजक : डा. कृष्णप्रसाद पौडेल
६. निर्वाचन आयोग समन्वय उपसमिति
संयोजक : हरिशरण नेपाली
सह संयोजक : किरण गिरी
७. जिल्ला–काठमाण्डौ सम्पर्क समिति समन्वय उपसमिति
संयोजक : रमा कोइराला पौडेल
सह संयोजक : धना खतिवडा
८. केन्द्रीय परिचालन समितिको सचिवालय
संयोजक ; अम्विका वस्नेत
सह संयोजक : दिव्यमणी राजभण्डारी
सदस्य : डा. सुरेश आचार्य
सदस्य : डा. प्रभु वुढाथोकी
सदस्य : कृष्ण के.सी.
सदस्य ; गेजा शर्मा वाग्ले
सदस्य : प्रगतिमान रञ्जित
सदस्य : विजय मिश्र
सदस्य : सरोजकुमार थापा
सदस्य सचिव : किरणप्रसाद गजुरेल