Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ८ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९९ पैसा र विक्रिदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ७७ पैसा र विक्रिदर १३० रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ १२ पैसा र विक्रिदर ८३ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्