Logo

महेश बस्नेतले बहिनीहरुको हातबाट साइतमै लगाए टिका



काठमाडौं, १० कार्तिक। एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बहिनीहरुको हातबाट भाइटीका ग्रहण गरेका छन् ।

बस्नेतको सचिवालयले जनाएअनुसार सूर्यविनायक नगरपालिका-७ स्थित आफ्नै निवासमा नेता बस्नेतले बहिनीहरु राधा थापा बस्नेत, शोभा कार्की बस्नेत र शारदा खनाल बस्नेतको हातबाट टीका ग्रहण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्