Logo

छठपर्वका लागि सिङ्गारियो कमलपोखरी (फोटोफिचर)



काठमाडौं, १२ कार्तिक । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन आजबाटै पोखरी सिंगारिन थालेका छन् । छठपर्वको तयारीमा काठमाडौंको कमलपोखरी सिङ्गारिएको छ । तराईबाट स्थायी तथा अस्थायीरूपमा काठमाडौंमा बसाइँ गर्ने छठपर्व मनाउन कमलपोखरी सिङ्गारेको हो ।

छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका लागि कमलपोखरी सिङ्गारिएको हो । सूर्यलाई अघ्र्य दिन कमलपोखरीका किनारा सिङ्गारिएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot