काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।
चुनावी दौडधुपको कारण धपेडी भएर उनी अस्वस्थ भएको बुझिएको छ । file photo