Logo

विदेशी मुद्रा सटहीदर आज कति ?



काठमाडौं, १४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ २० पैसा र विक्रिदर १३१ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४२ पैसा र विक्रिदर ८४ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्