Logo

आज भारतले नेपाललाई चुनावका लागि गाडी उपहार दिँदै



काठमाडौं, कात्तिक १५ । आसन्न चुनावका लागि नेपाललाई उपहारस्वरूप भारतले गाडीहरु उपलब्ध गराउने भएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थ मन्त्रालयमा आज मध्याह्न गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। भारतले विगतमा पनि नेपालको चुनावमा गाडी उपलब्ध गराएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot