काठमाडौं, १६ कात्तिक । बुटवलमा आसन्न मंसिरमा हुने निर्वाचनको लागि लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ ।
बैठकमा प्रदेशका १२ जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको छ ।
बैठकमा गृहमन्त्री बालकृण खाँणले सम्बोधन गरेका छन् । File photo