काठमाडौं, १७ कात्तिक । आज एक अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ८९ पैसा र विक्रिदर १३१ रुपैयाँ ४९ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ १९ पैसा र विक्रिदर ९७ रुपैयाँ ६४ पैसा विक्रिदर रहेको बैंकले जनाएको छ ।