काठमाडौं, २१ कात्तिक । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले नेकपा एमालेलाई सहयोग गर्ने भएको छ ।
अभियानको केन्द्रीय कमिटिको बैठकले रुपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सघाउने निर्णय गरेको हो ।