Logo

तस्बिरमा हेरौं अख्तियारको पत्रकार सम्मेलन



काठमाडौं, २२ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पत्रकार सम्मेलन गरेको छ । आयोगले आज केन्द्रीय कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर पछिल्लो चार महिनाको विवरणबारे जानकारी दिएको हो ।

साउनयता फैसला भएका १६४ मुद्दामध्ये १४३ वटामा सफाइ दिइएको अख्तियारको तथ्यांक छ भने सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको उल्लेख गरिएको छ । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot