काठमाडौं, २३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रिदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रिदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ७२ पैसा र विक्रिदर ८५ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।