Logo

इन्द्र बानियाँको यस्तो छ देश बनाउने योजना (पुर्णपाठसहित)



काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानियाँले संकल्पपत्र सार्वजनिक गरेका छन् ।

गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र वागमती प्रदेश संसदीय दलका नेता बानियाँ दोस्रोपटक उक्त क्षेत्रमा उम्मेदवार बनेका हुन् ।

आगामी मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै कांग्रेस नेता बानियाँले कुल गाहस्र्थ उत्पादन हालको १८ खर्ब रुपैयाँबाट बढाएर २७ खर्ब रुपैयाँ पुर्याउने बिद्युत उत्पादन क्षमता पाँच हजार मेगावाट पुर्याउने, विपन्न परिवारको शिक्षामा छात्रवृतिको दायर बढाउने, पुर्ण स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने लगायतका संकल्प गरेका छन् ।

हेरौं सकल्पपत्र :



प्रतिक्रिया दिनुहोस्

Screenshot