काठमाडौं, २४ कात्तिक । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले औपचारिक रुपमै अलग भएका छन् ।
काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् ।
उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए ।