
काठमाडौं, २ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३५ पैसा र १३० रुपैयाँ ९५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ९ पैसा र विक्रिदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २८ पैसा र विक्रिदर ८७ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।