Logo

काठमाडौं-५ का एमाले उम्मेदवार ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गर्दा पक्राउ परे (भिडिओसहित)



काठमाडौं, २ मंसिर । काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले आज साँझ पक्राउ गरेको हो ।

https://www.facebook.com/watch/live?ref=watch_permalink&v=1163802274551195

काठमाडौं क्षेत्र नं ५ ख का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाइ बुनपा ६ को कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट समातेको जनाईको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot