Logo

मतदान केन्द्रमा शंकास्पद बस्तु फेला परेपछि मतदान रोकियो



काठमाडौं, मंसिर ४ । दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो।

बम जस्तो देखिने वस्तु फेला परेसँगै त्यहाँ अहिलेसम्म मतदान हुन् सकेको छैन्। नेपाली सेनाको टोली पुग्दै छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot