Logo

माओवादी प्रवक्ता एवं पुर्वसभामुख महराले गरे मतदान



काठमाडौं, मंसिर ४ ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पुर्वसभामुख कृष्णबहादुर महराले रोल्पावाट मतदान गरेका छन्। उनले रोल्पा नगरपालिका वडा -१ वामरुकस्थित तारा मावि मतदान केन्द्र वाट मतदान गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्