काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एंव चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार उमेश श्रेष्ठले भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन्।
उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेलगायत प्रतिस्पर्धामा छन् ।