Logo

पूर्व प्रधानमन्त्री खनालद्वारा मतदान



काठमाडौं, ४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot