Logo

काठमाडौं–४ मा मतगणना सुरु, गगन थापाले ६६८ ल्याउँदा राजन भट्टराईको ६३३ मत



काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा मतगणना सुरु भएको छ ।

बुढानिलकण्ठ–१ जयभद्रकालीमा भएको गणनामा नेपाली कांग्रेसका गगनकुमार थापाले ६६८ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै, एमालेका राजन भट्टराईले ६३३ मत ल्याएर थापालाई कडा टक्कर दिएका छन् ।

यो क्षेत्रमा थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot