काठमाडौं, ५ मंसिर । धनुषा क्षेत्र नम्बर ३ को प्रदेशसभातर्फ १ मा जनमत पार्टीका डा. प्रसन्नकुमार झाले सुरुवाती अग्रता लिएका छन् ।
उनले ५७३ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले ३७९ मत ल्याएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवारले २६४ मत ल्याएका छन् ।