Logo

भक्तपुर–१ मा राप्रपाको अग्रता, सुवाल तेस्रो स्थानमा



काठमाडौं, ५ मंसिर । भक्तपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भरतबहादुर खड्काले अग्रता लिएका छन् ।

खड्काले ३५९ मत सहित सुरुवाती अग्रता लिएका हुन् ।

उनलाई पछ्याउदै एमालेका उम्मेदवार नवराज गेलालले ३५६ मत प्राप्त गरेका छन् ।

नेमकिपाका प्रेम सुवालले २९२ मत ल्याएर तेस्रो स्थानमा पुग्दा माओवादीका सुनिल गोठेले २०२ मत प्राप्त गरेका छ ।



प्रतिक्रिया दिनुहोस्