Logo

मोरङ–६ मा शेखर कोइरालालाई सुरुवाती अग्रता, लालबाबु पछ्याउँदै



काठमाडौं–५ मंसिर । मोरङ–६ मा मतगणना सुरु भएको छ । पछिल्लो २०० मत गणना गर्दा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले सुरुवाती अग्रता लिएका छन् । उनले ७६ मत ल्याएका छन् ।

कोइरालालाई एमालेका लालबाबु पण्डितले पछ्याएका छन् । पण्डितले ५९ मत ल्याएका छन् ।

यो क्षेत्रमा कोइराला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७४ मा कोइराला एमालेका पण्डितसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot