Logo

काठमाडौं–९ मा सुर्य र घण्टीबीच कडा प्रतिस्पर्धा



काठमाडौं, ५ मंसिर । काठमाडौं–९ मा पछिल्लो मतपरिणाम अनुसार ४ हजार मत गन्दा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले अग्रता कायम राखेका छन् ।

एमालेका श्रेष्ठले ११४४ मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ११३५ मत प्राप्त गरेका छन् । सत्तागठबन्धनकी कल्पना धमलाले ५३५ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्