Logo

तनहुँ–२ मा शंकर भण्डारीको अग्रता, दोस्रोमा एमाले



काठमाडौं, ५ मंसिर । तनहुँ–२ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । १६३७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार शंकर भण्डारीले ७३६ मत प्राप्त गरी अग्रस्थानमा छन् ।

गठबन्धनका साझा उम्मेदवार भण्डारीलाई पछ्याउदै नेकपा एमालेका किरण गुरुङले ४१९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८, लौरोले ३८ र घर चुनाव चिन्हले ४ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot