Logo

काठमाडौं ३ मा कांग्रेसका चालिसेको अग्रता, पछि परे एमालेका राई



काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ३ मतगणना जारी छ ।

एमालेका कृष्णबहादुर राईलाई कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।

यसअघि राईले अग्रता लिएका थिए । चालिसेले १८३७ मत ल्याउँदा राईले १५३६ मत ल्याएका छ्न ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot