Logo

गुल्मी-२ मा गोकर्ण विष्टको अग्रता फराकिलो, झाँक्रीसँगको मतान्तर ३६१



काठमाडौं, ५ मंसिर । गुल्मी-२ मा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता फराकिलो बनाएका छन् ।

इस्मा १ र २ वडामा गणना सम्पन्न हुँदा एमालेका विष्टले १६७७ मत ल्याएर अग्रता बनाएका छन् ।

उनलाई नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले पछ्याएकी छिन् ।

झाँक्रीले १३१६ मत ल्याएकी छिन् । विष्टले झाँक्रीलाई ३६१ मतको अन्तरले लिड गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्