Logo

मोरङ-६ मा शेखर कोइराला एमालेका लालबाबुभन्दा १८७ मतले अघि



काठमाडौं, ६ मंसिर । मोरङ ६ मा मतगणना जारी छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । उनले १८४७ मत गणना सकिँदा ७८७ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

उनलाई एमालेका लालबाबु पण्डिते पछ्याएका छन् । पण्डितको ६०० मत छ । यसअघि ०७४ मा सो क्षेत्रमा पण्डित विजयी भएका थिए । र, कोइराला उनै पण्डितसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot