Logo

काभ्रे-२ मा कांग्रेसका हुमागाईँको अग्रता, एमालेका गोकुल बाँस्कोटा पछि परे



काठमाडौं, ५ मंसिर । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले अग्रता लिएका छन् ।

अहिले ८८३ मत गणना हुँदा कांग्रेसका हुमागाईंले ५१४ मत पाएका छन् ।

एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले ३२३ मत पाएका छन् ।

यो क्षेत्रमा हुमागाईँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्