Logo

प्रदीप पौडेल १४ सय मतले अगाडि



काठमाडौं, मंसिर ६ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले आफ्नो मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखेका छन् ।

उनले १४ सय मतले अब आफ्नो अग्रता अगाडि बढाएका छन् । उनले ४९९७ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर पोखरेलले ३५७८ मत ल्याएका छन् । त्यहाँ १५ हजारभन्दा बढी मत गणना भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot