Logo

विष्णु पौडेल ३ सय मतले पछाडि



बुटवल, मंसिर ६ । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल तीनसय मतले पछाडि परेका छन ।

घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४ मत ल्याउँदा उिपाध्यक्षपौडेलले १९ सय ४४ मत ल्याएका छन् । त्यस्तै ,सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा ९सूर्यवंशी० ले १४ सय ६१ मत मात्र ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot