गुल्मी, मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार रहेका गोकर्ण विष्ट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि छन् ।
विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।