Logo

काठमाडौं–८ प्रदेशसभा (क)मा लौरोका बज्राचार्य विजयी



काठमाडौं, ६ मंसिर । काठमाडौं–८ को प्रदेशसभा (क)बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ३७ सय ११ र कांग्रेसका उम्मेदवारले ३६ सय ७० मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot