Logo

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे



काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् ।

महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् ।

झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा ०७४ मा राजेन्द्र महतो विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्