Logo

बर्दिया–१ मा कांग्रेस अगाडी, यस्तो छ मतपरिणाम



काठमाडौं, मंसिर ७ । बर्दिया-१ मा गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतमले २३६ मतसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गौतमले १३ हजार ७२८ मत ल्याएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (ढकिया चिह्न) का ठाकुरसिँह थारुले १३ हजार ४९२ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा (एमाले) का लक्ष्मण ज्ञवाली ११ हजार ५२९ मतसहित तेस्रो स्थानमा छन् । अहिलेसम्म त्यहाँ ४८ हजार ०९७ मतगणना भएको निर्वाचन आयोगले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot