Logo

चितवन–१ मा घण्टी अघिअघि, रुख पछिपछि



काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना देशभर जारी छ । चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

अहिलेसम्म ५४ हजार ७४१ मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले १७ हजार ७७ मत ल्याएर अग्रता लिएका छन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका बिश्वनाथ पौडेलले १२ हजार ५४५ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्